भर्खरै

जनमुखी निजामती सेवाको आवश्यकता

प्रेमलकुमार खनाल, नेपालको निजामती सेवाले ६ दशक लामो यात्रा पार गर्दैछ । वि.सं. २०१३ सालमा निजामती सेवा ऐन जारी भएपछि एकीकृत ढंगले सञ्चालन हुँदै आएको निजामती सेवा राज्यको शासन प्रणालीको मेरुदण्ड र स्थायी सरकार नै हो । निजामती सेवाको जनमुखी क्रियाकलापले सिंगो शासन प्रणालीको छवि उँचो भई लोकप्रिय बन्दछ । मुलुकमा ०६२।०६३ मा भएको युगान्तकारी […]


मस्यौदा संविधानमा श्रमिकका एजेन्डा

श्रावण १५, २०७२-मस्यौदा संविधानप्रति सर्वत्र चासो भइरहेको बेला यो लेखमा श्रमिकका विषयमा उल्लेखित प्रावधानमाथि चर्चा गर्न खोजिएको छ । मस्यौदा संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा श्रमको हक व्यवस्था गरिएको छ, जस अन्तर्गत उपधारा १ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ,  उपधारा २    मा प्रत्येक   श्रमिकलाई  उचित पारिश्रमिक, सुविधा तथा सामाजिक सुरक्षाको […]


वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पेसागत महासङ्घ नेपाल, महिला राष्ट्रिय समितिको आयोजनामा २०७४ सालको तीज को सन्दर्भमा २०७४।४।२५ गते तीज हाम्रो मौलिक संस्कृति, संरक्षण र पुस्तान्तरणका चुनौतीहरु” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विभिन्न ९ वटा घटकका १३ जना प्रतियोगीहरुले भाग लिनुभएको थियो । कार्यक्रममा नेपाल औषधि विक्री तथा प्रतिनिधि सङ्घकी रुकमणी शर्मा चापागाईं प्रथम, राष्ट्रिय स्वास्थकर्मी […]




भर्खरै view all

ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : महासङ्घ

मे दिवसका अवसरमा श्रमिक अधिकार संरक्षणको माग

ट्रेड युनियनमा प्रतिवन्धः लोकतन्त्र विरोधी कदम प्रेस विज्ञप्ति




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574