मुलुकमा सङ्घीय राज्य प्रणाली अन्तर्गत समावेशी लोकतन्त्रलाई अत्मसात् गरिएको छ । यसै सन्दर्भमा सार्वभौम जनताको प्रतिनिधि संस्थाको रुपमा रहने सङ्घ र प्रदेशको संसदमा समानुपातिक तवरले सवै वर्ग, तह र समुदायको प्रतिनिधित्व हुने गरी संविधानमा नै व्यवस्था भयो तर श्रमिक वर्गको प्रतिनिधित्वका वारेमा व्यवस्था हुन सकेन । हाम्रो पार्टीको ८ औँ केन्द्रीय कमिटीको २२ औँ वैठक […]

पेसागत महासङ्घद्वारा आयोजित २०७४ को वडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत ११३८, छठ, ल्होेसार, ईद लगायत चाडपर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रम पेसागत भवन लैनचौरमा सम्पन्न ।

काठमाडौं, २ कात्तिक – विश्व का प्रगतिशिल एबम समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तराष्ट्रिय संस्था विश्व ट्रेड युनियन महासंघ (डब्लु.एफ.टि.यु.) को प्रेसिडेन्सियल सदस्यमा नेपालका प्रेमलकुमार खनाल निर्बाचित भएका छन् । साउथ अफ्रीकाको डरबानमा गत अक्टोबर ५ देखि ९ सम्म चलेको १७ महाधिवेशनबाट बनेको ४७ सदस्यीय काउन्सिल सदस्य मा पेशागत महासंघ नेपाल (कोनेप)का बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल […]

प्रेमलकुमार खनाल, नेपालको वाम एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलालको ३९औं स्मृति दिवस देशव्यापी रूपमा मनाइँदै छ । १५ असार १९८१ मा रामेछाप जिल्लाको भंगेरीमा पिता भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको कोखबाट जन्मेका पुष्पलालको निधन ७ साउन २०३५ मा नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । पुष्पलालले २००६ मा नेपाल कम्युनिस्ट […]

काठम9Fी यु ) नेपाल र भुटानको संयोजकको रुपका नेपालको तर्फबाट प4िकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन माहासंघ ( डब्लु एफ टी यु ) नेपाल र भुटानको संयोजकको रुपका नेपालको तर्फबाट पेशागत माहासंघ नेपालका बरिष्ठ उपाध्याक्ष प्रेमल कुमार खनाल चयन हुनुभएको छ । उक्त महासंघ क्यूवाको राजधानी हवानामा गत ३ र ४ गते सम्पन्न प्रेसिडेन्सियल काउन्सिलको […]

देश संघिय संरचना गएपछि पहिलोचाटि सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१(२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गर्नुभएको थियो ।समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन पश्चात महासंघको ३ […]

काठमाडौं, असोज १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले नेपाल सांस्कृतिक रुपले धनी देश भएपनि त्यसको संरक्षण र सम्बद्र्धनमा सरकार लाग्न नसकेको बताउनुभएको छ । सांस्कृतिक पक्ष नै नेपालको साझा पहिचान भएको बताउँदै उहाँले संरक्षणमा सबैलाई लाग्न आव्हान गर्नुभयो । पेशागत महासंघ नेपालको दशैं तिहार, नेपाल सम्बत र छठको अवसरमा यहाँ आयोजित शुभकामना […]

२६ भदौ । विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकले महासंघको विधान अनुसार प्रदेशका संयोजकहरुसँगै विभिन्न ९ वटा विभागका प्रमुख, उपप्रमुखहरु चयन गरेको छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा बसेको उक्त बैठकले ती विभागका सचिवहरुसँगै महिला राष्ट्रिय समिति र युवा राष्ट्रिय समितिका पनि प्रमुख, उप […]