
चीनको हुवेइ सहरबाट शुरु भएको नोबेल कोरोना भाइरस (COVID-19) विश्वका विभिन्न देशहरुमा फैलिने क्रममा छ । विश्वमा हाल सम्म उक्त भाइरसवाट २ लाख ७ हजार भन्दा वढी मानिसलाइ संक्रमण भएकोमा ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ । नेपालमा ५२९ जनाको नमुना परीक्षण गरिएकोमा हाल सम्म १ जनाको मात्र पोजिटिव देखिएको र निजले […]

मिति २०७६ असार २५ गतेको कान्तिपुर लगायत विभिन्न छापाहरुमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको दफावार छलफलको क्रममा माननीय सभासद्हरुले ट्रेड युनियन खारेजीको विषयमा मत प्रकट गर्नु भएको खवरले पेसागत महासङ््घ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । विगत ७३ वर्ष अघि देखि नेपाली ट्रेड युनियन आन्दोलनले शान्ति, लोकतन्त्र र मानव […]
पेसागत महासङ्घ नेपाल Conep Nepal लगायत विश्व ट्रेड युनियन महासङ्घ (WFTU) मा आवद्ध ८ वटा ट्रेड युनियन महासङ्घहरु र जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा २०७५ बैशाख १८ गते संयुक्त रुपमा आयोजित १२९ औँ मे दिवस (MAY DAY) कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ । कार्यक्रम -याली शुरु १२ः०० वजे भृकुटीमण्डप सभागृह अगाडी सभाः योगम्वर पार्टी प्यालेस, सिंहदरवार […]
पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको पाचौं पूर्ण वैठक २०७४।११।२४ र २५ गते काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा ने क पा एमाले केन्द्रीय सचिव एवं मोर्चा संगठन प्रमुख क गोकर्ण विष्टको प्रमुख आतिथ्यता रहेको थियो । वैठकको प्रारम्भमा राष्ट्रिय सभामा निर्वाचित महासंघकी उपाध्यक्ष क उदया शर्मा र […]

नेपाली जनताको छ दशक भन्दा वढी समय देखिको संघर्ष, त्याग र वलिदानी पूर्ण आन्दोलनवाट राजतन्त्रको अन्त्य गर्दै नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान निर्माण भई हाल कार्यान्वयनको चरणमा अगाडि वढीरहेको छ । वर्तमान परिवर्तनलाई सार्थक निष्कर्षमा पु¥याउन श्रमजीवि पेसाकर्मीहरुको (हामी ट्रेड युनियन महासङ्घ) अतुलनीय भूमिका […]

सामाजिक न्यायमा आधारित लोकतन्त्रले मात्र आम नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने र समाजवादको स्थापनावाट मात्र सम्वृद्धि र सामाजिक न्याय प्राप्त हुने, विस्वास गर्ने हामी चारवटा ट्रेड युनियन महासङ्घहरुले हालै दुई ठूला वाम पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र वीच चुनावी गठवन्धन गर्ने र पार्टी एकिकरण गर्ने सम्मका निर्णय भएकोमा स्वागत गर्दै समाजवाद पक्षधर सवै […]

मिति २०७४ कार्तिक १० गते सप्तरीको राजविराज वाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्वरको वस पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको गजुरी (वाङ्गेमोड) स्स्थित त्रिसुली नदीमा भएको दुर्घटना प्रति पेसागत महासङ्घ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस दुर्घटनामा परि ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ […]