पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको पाचौं पूर्ण वैठक २०७४।११।२४ र २५ गते काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा ने क पा एमाले केन्द्रीय सचिव एवं मोर्चा संगठन प्रमुख क गोकर्ण विष्टको प्रमुख आतिथ्यता रहेको थियो । वैठकको प्रारम्भमा राष्ट्रिय सभामा निर्वाचित महासंघकी उपाध्यक्ष क उदया शर्मा र […]

नेपाली जनताको छ दशक भन्दा वढी समय देखिको संघर्ष, त्याग र वलिदानी पूर्ण आन्दोलनवाट राजतन्त्रको अन्त्य गर्दै नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान निर्माण भई हाल कार्यान्वयनको चरणमा अगाडि वढीरहेको छ । वर्तमान परिवर्तनलाई सार्थक निष्कर्षमा पु¥याउन श्रमजीवि पेसाकर्मीहरुको (हामी ट्रेड युनियन महासङ्घ) अतुलनीय भूमिका […]

सामाजिक न्यायमा आधारित लोकतन्त्रले मात्र आम नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने र समाजवादको स्थापनावाट मात्र सम्वृद्धि र सामाजिक न्याय प्राप्त हुने, विस्वास गर्ने हामी चारवटा ट्रेड युनियन महासङ्घहरुले हालै दुई ठूला वाम पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र वीच चुनावी गठवन्धन गर्ने र पार्टी एकिकरण गर्ने सम्मका निर्णय भएकोमा स्वागत गर्दै समाजवाद पक्षधर सवै […]

मिति २०७४ कार्तिक १० गते सप्तरीको राजविराज वाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्वरको वस पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको गजुरी (वाङ्गेमोड) स्स्थित त्रिसुली नदीमा भएको दुर्घटना प्रति पेसागत महासङ्घ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस दुर्घटनामा परि ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ […]
मुलुकमा सङ्घीय राज्य प्रणाली अन्तर्गत समावेशी लोकतन्त्रलाई अत्मसात् गरिएको छ । यसै सन्दर्भमा सार्वभौम जनताको प्रतिनिधि संस्थाको रुपमा रहने सङ्घ र प्रदेशको संसदमा समानुपातिक तवरले सवै वर्ग, तह र समुदायको प्रतिनिधित्व हुने गरी संविधानमा नै व्यवस्था भयो तर श्रमिक वर्गको प्रतिनिधित्वका वारेमा व्यवस्था हुन सकेन । हाम्रो पार्टीको ८ औँ केन्द्रीय कमिटीको २२ औँ वैठक […]

पेसागत महासङ्घद्वारा आयोजित २०७४ को वडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत ११३८, छठ, ल्होेसार, ईद लगायत चाडपर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रम पेसागत भवन लैनचौरमा सम्पन्न ।