ताजा अपडेट

पेशागत महासंघ नेपालको शुभकामना कार्यक्रम मंगलबार

काठमाडौं, असोज १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले नेपाल सांस्कृतिक रुपले धनी देश भएपनि त्यसको संरक्षण र सम्बद्र्धनमा सरकार लाग्न नसकेको बताउनुभएको छ । सांस्कृतिक पक्ष नै नेपालको साझा पहिचान भएको बताउँदै उहाँले संरक्षणमा सबैलाई लाग्न आव्हान गर्नुभयो । पेशागत महासंघ नेपालको दशैं तिहार, नेपाल सम्बत र छठको अवसरमा यहाँ आयोजित शुभकामना […]


पेशागत महासंघ नेपालको बैठक सम्पन्न,कसलेके जिम्मेवारी पाए ?

२६ भदौ । विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकले महासंघको विधान अनुसार प्रदेशका संयोजकहरुसँगै विभिन्न ९ वटा विभागका प्रमुख, उपप्रमुखहरु चयन गरेको छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा बसेको उक्त बैठकले ती विभागका सचिवहरुसँगै महिला राष्ट्रिय समिति र युवा राष्ट्रिय समितिका पनि प्रमुख, उप […]


वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पेसागत महासङ्घ नेपाल, महिला राष्ट्रिय समितिको आयोजनामा २०७४ सालको तीज को सन्दर्भमा २०७४।४।२५ गते तीज हाम्रो मौलिक संस्कृति, संरक्षण र पुस्तान्तरणका चुनौतीहरु” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विभिन्न ९ वटा घटकका १३ जना प्रतियोगीहरुले भाग लिनुभएको थियो । कार्यक्रममा नेपाल औषधि विक्री तथा प्रतिनिधि सङ्घकी रुकमणी शर्मा चापागाईं प्रथम, राष्ट्रिय स्वास्थकर्मी […]




भर्खरै view all

ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : महासङ्घ

मे दिवसका अवसरमा श्रमिक अधिकार संरक्षणको माग

ट्रेड युनियनमा प्रतिवन्धः लोकतन्त्र विरोधी कदम प्रेस विज्ञप्ति




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574