
गत नोभेम्वर २०१९ मा भारत सरकारबाट प्रकाशित नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूभाग समेत समावेश गरी प्रकाशित गरेकोमा नेपालबाट कडा आपत्ति जनाइएको साथै सो विषयमा भारत सरकारबाट बार्ता र कुटनीतिक माध्यमबाट निर्णय गर्ने प्रतिवद्धता जानाए बमोजिम वार्ता यथासिघ्र प्रारम्भ गरी सिमा समस्या समाधानहुने अपेक्षा गरिएको थियो । यसै सन्दर्भमा नेपाल भारत दूवै पक्षबाट गठन […]

श्रमिकहरुको एकता, संघर्ष र बलिदानको गौरबशाली दिनको रुपमा रहेको मे दिवस आज विश्वभरी मनाइदै छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन श्रमिकको अधिकारको रुपमा स्थापित गर्न सन् १८८६ को मे १ सम्पूर्ण श्रमिकहरुका लागि अत्यन्त महत्वपूर्ण दिनको रुपमा रहेको छ । यस १३१ औं मे दिवसको अवसरमा स्वदेश तथा विदेशमा […]

चीनको हुवेइ सहरबाट शुरु भएको नोबेल कोरोना भाइरस (COVID-19) विश्वका विभिन्न देशहरुमा फैलिने क्रममा छ । विश्वमा हाल सम्म उक्त भाइरसवाट २ लाख ७ हजार भन्दा वढी मानिसलाइ संक्रमण भएकोमा ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ । नेपालमा ५२९ जनाको नमुना परीक्षण गरिएकोमा हाल सम्म १ जनाको मात्र पोजिटिव देखिएको र निजले […]

मिति २०७६ असार २५ गतेको कान्तिपुर लगायत विभिन्न छापाहरुमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको दफावार छलफलको क्रममा माननीय सभासद्हरुले ट्रेड युनियन खारेजीको विषयमा मत प्रकट गर्नु भएको खवरले पेसागत महासङ््घ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । विगत ७३ वर्ष अघि देखि नेपाली ट्रेड युनियन आन्दोलनले शान्ति, लोकतन्त्र र मानव […]

नेपाली जनताको छ दशक भन्दा वढी समय देखिको संघर्ष, त्याग र वलिदानी पूर्ण आन्दोलनवाट राजतन्त्रको अन्त्य गर्दै नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान निर्माण भई हाल कार्यान्वयनको चरणमा अगाडि वढीरहेको छ । वर्तमान परिवर्तनलाई सार्थक निष्कर्षमा पु¥याउन श्रमजीवि पेसाकर्मीहरुको (हामी ट्रेड युनियन महासङ्घ) अतुलनीय भूमिका […]

सामाजिक न्यायमा आधारित लोकतन्त्रले मात्र आम नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने र समाजवादको स्थापनावाट मात्र सम्वृद्धि र सामाजिक न्याय प्राप्त हुने, विस्वास गर्ने हामी चारवटा ट्रेड युनियन महासङ्घहरुले हालै दुई ठूला वाम पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र वीच चुनावी गठवन्धन गर्ने र पार्टी एकिकरण गर्ने सम्मका निर्णय भएकोमा स्वागत गर्दै समाजवाद पक्षधर सवै […]

काठमाडौं । (भाद्र २८), पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठक २०७४ साउन २८ गतेबाट प्रारम्भ भएको छ । साउन २८–२९ गते चल्ने उक्त बैठकमा महासंघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।सांगठनिक प्रतिवेदन, २०७४।७५ को वार्षिक कार्ययोजना प्रस्तुत, आर्थिक प्रतिवेदन तथा आगामी बजेट, लेखा परीक्षण प्रतिवेदन, घटक तथा प्रदेश तथा जिल्लागत रिपोर्टिङ, घरजग्गा विशेष […]

काठमाडौं, २ कात्तिक – विश्व का प्रगतिशिल एबम समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तराष्ट्रिय संस्था विश्व ट्रेड युनियन महासंघ (डब्लु.एफ.टि.यु.) को प्रेसिडेन्सियल सदस्यमा नेपालका प्रेमलकुमार खनाल निर्बाचित भएका छन् । साउथ अफ्रीकाको डरबानमा गत अक्टोबर ५ देखि ९ सम्म चलेको १७ महाधिवेशनबाट बनेको ४७ सदस्यीय काउन्सिल सदस्य मा पेशागत महासंघ नेपाल (कोनेप)का बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल […]

काठम9Fी यु ) नेपाल र भुटानको संयोजकको रुपका नेपालको तर्फबाट प4िकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन माहासंघ ( डब्लु एफ टी यु ) नेपाल र भुटानको संयोजकको रुपका नेपालको तर्फबाट पेशागत माहासंघ नेपालका बरिष्ठ उपाध्याक्ष प्रेमल कुमार खनाल चयन हुनुभएको छ । उक्त महासंघ क्यूवाको राजधानी हवानामा गत ३ र ४ गते सम्पन्न प्रेसिडेन्सियल काउन्सिलको […]

देश संघिय संरचना गएपछि पहिलोचाटि सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१(२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गर्नुभएको थियो ।समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन पश्चात महासंघको ३ […]