ताजा अपडेट

ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : महासङ्घ


ट्रेड युनियनमा प्रतिवन्धः लोकतन्त्र विरोधी कदम प्रेस विज्ञप्ति

नेपाल सरकारबाट हिजो २०८३ बैशाख २० गते जारी भएको केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा निजामती सेवा ऐनको दफा लगायत श्रम ऐन, सामाजिक सुरक्षा ऐनका केही दफाहरु हटाएर ट्रेड युनियन गठन गर्न पाउने र ट्रेड युनियनहरुको तर्फबाट श्रम सल्लाहकार परिषद् तथा श्रमिकहरुको योगदानबाट बनेको सामाजिक सुरक्षाकोषको संचालक समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था खारेज गरेको विषयमा यस […]


प्रेस विज्ञप्ती 2023.04.30

अन्तर्राष्ट्रिय श्रमिक दिवस (May Day 2023) को पूर्व सन्ध्यामा मिति २०८० बैशाख १७ गते प्रज्ञाभवन कमलादीमा आगामी वजेटमा पेसाकर्मीहरुको सवाल सम्वन्धमा अन्तत्र्रिmया तथा नवनियुक्त माननीय मन्त्रीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम अध्यक्ष श्री प्रेमलकुमार खनालको अध्यक्षतामा तथा नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्री मा.डा.बेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात […]


प्रेस विज्ञप्ती

पेसागत महासङ्घ नेपाल मुलुकको सार्वजनीक तथा निजी क्षेत्रमा काम गर्ने श्रमिक पेसाकर्मीहरुको हक हित र अधिकारको संरक्षण संवर्धन र पेसागत मर्यादाका साथै जनताले अनुभूत गर्ने गरी मुलुकमा सुशासन कायम होस भन्ने चाहन्छ । त्यसैले महासङ्घले तदनुरुपका ऐन कानुनहरुको तर्जुमा र कार्यान्वयनको लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउर्दै आएको छ । लाखौ नेपाली जनताको योगदान र हजारौँ […]


पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको प्रेस विज्ञप्ति


प्रेस विज्ञप्ती

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपबाट आम श्रमिक वर्ग प्रताडित भैरेको अवस्थामा कतिपय सरकारी तथा संस्थानमा विगत लामो समय देखि काम गर्दै आएका अस्थायी प्रकृतिका श्रमिक पेसाकर्मीहरुलाई रोजगारीबाट निस्काशन गर्ने सम्मका कार्य भएको भनी अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घको पत्र मार्फत जानकारी हुन आएकोले महासङ्घको गम्भीर ध्यानाकर्षण भएको […]


संघीय निजामती सेवाको विधेयमा पेशागत महासंघ असन्तुष्ट

१६ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको पेशागत महासंघ नेपालले जनाएको छ । कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत भएको महासंघले ठहर गरेको छ । पेशागत महासंघले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेल्ने मनोवृत्ति देखिएको छ, त्यो सुखद नहुने उनले […]


निजामती विधेयकले कर्मचारीको मनोबल कमजोर बनायोः पेशागत महासंघ नेपाल

१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति देखिएको […]


संघीय निजामती सेवा ऐनका सन्दर्भमा पेसागत महासङ्घ नेपालद्वारा जारी प्रेस विज्ञप्ती

संसदको राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनलाई जनमुखी, कामकाजी तथा आम कर्मचारीको उत्प्रेरणा हुने र मनोबल बढाउने गरी जारी गरियोस् भन्ने आग्रह सहित पटकपटक संसदमा राज्य व्यवस्था समितिका माननीय सभापतीज्यु, माननीयज्युहरु समक्ष छलफल गरिएको र सुझावहरु प्रस्तुत गरिएको थियो । त्यो बेला माननीय सभापतीज्यु लगायत माननीयज्युहरु बाट महासंघका सुझावहरुलाई गम्भीरतापूर्वक लिइने […]


पेसागत महासङ्घ नेपालको २६ औँ स्थापना दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती

२०४६ मा सम्पन्न जनआन्दोलनमा श्रमिक पेसाकर्मीहरुको महत्वपूर्ण भूमिका सँगै स्थापित बहुदलिय व्यवस्थामा नेपालका श्रमजीवि पेसाकर्मीहरुले संगठन स्थापना गरेका थिए । यस अघि स्थापित संगठनहरु र नव स्थापित संगठनहरु पनि नयाँ परिवेश अनुसार संगठन विस्तारको अभियानमा थिए । जनआन्दोलन पश्चात सरकार अपेक्षाअनुसार यस्ता पेसागत संगठनहरु प्रति सकारात्मक थिएन । यस्तो परिस्थितिमा पेसागत संगठनहरु र व्यवस्थापन पक्षबीच […]




भर्खरै view all

ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : महासङ्घ

मे दिवसका अवसरमा श्रमिक अधिकार संरक्षणको माग

ट्रेड युनियनमा प्रतिवन्धः लोकतन्त्र विरोधी कदम प्रेस विज्ञप्ति




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574