स्थायी समिति

पेसागत महासंघ नेपालको विधानको धारा ९ को (२) मा  भएको व्यवस्थाअनुसार महासंघका पदाधिकारी सम्मिलित एक स्थायी समिति गठन हुने व्यवस्था छ ।

राष्ट्रिय समितिको बैठक नबसेका बखत राष्ट्रिय समितिले गर्ने सबै काम स्थायी समितिले गर्नेछ । स्थायी समिति अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, कोषाध्यक्ष र सहकोषाध्यक्ष समेत रहेको बढीमा २१ जनाको हुनेछ । सभामुख, लेखा समितिका संयोजक, केन्द्रीय सल्लाहकार समिति र कोनेप नीति अनुसन्धान आयोगका प्रमुखलाई स्थायी समितिको बैठकमा आमन्त्रण गरिनेछ । आवद्ध घटकका अध्यक्षहरू र प्रदेश समितिका अध्यक्षहरुलाई आवश्यकता अनुसार स्थायी समितिको बैठकमा आमन्त्रण गर्न सकिने छ । स्थायी समितिको बैठक आवश्यकता अनुसार बस्नेछ । बैठक कम्तीमा महिनाको एक पटक बस्नु पर्नेछ ।

 

स्थायी समिति सदस्यको नामावली

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574