सचिवालय

पेसागत महासंघ नेपालको विधानको धारा ९ को (३) मा भएको व्यवस्थाअनुसार सचिवालय गठन हुनेछ ।

राष्ट्रिय समिति र स्थायी समितिले गरेका निर्णयको कार्यान्वयन गर्न, गराउन महासचिवको नेतृत्वमा उपमहासचिवहरू, सचिवहरू, कोषाध्यक्ष र सहकोषाध्यक्ष सदस्य रहेको सचिवालयको गठन हुनेछ । सचिवालयको बैठक आवश्यकता अनुसार बस्नेछ । सचिवालयको बैठकमा अध्यक्षको उपस्थिति रहनेछ ।

सचिवालय

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574