वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पेसागत महासङ्घ नेपाल, महिला राष्ट्रिय समितिको आयोजनामा २०७४ सालको तीज को सन्दर्भमा २०७४।४।२५ गते तीज हाम्रो मौलिक संस्कृति, संरक्षण र पुस्तान्तरणका चुनौतीहरु” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विभिन्न ९ वटा घटकका १३ जना प्रतियोगीहरुले भाग लिनुभएको थियो । कार्यक्रममा नेपाल औषधि विक्री तथा प्रतिनिधि सङ्घकी रुकमणी शर्मा चापागाईं प्रथम, राष्ट्रिय स्वास्थकर्मी सङ्घ नेपालकी कमला गैरे द्वितीय, नेपाल राष्ट्रिय शिक्षक संगठनकी प्रभा पोखरेल तृतीय तथा नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल पारा भेटेरेनरी एण्ड लाइभस्टक एसोसिएसनकी क्रमश सरस्वती वस्याल र रामकुमारी पाण्डे सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभयो ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574