राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक २०७३ भाद्र २५ र २६ गते पेशागत भवन लैनचौर, काठमाडौंमा सम्पन्न भएको

मुलुकका करिव चार लाख पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेसनवाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक २०७३ भाद्र २५ र २६ गते पेशागत भवन लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष श्री विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकले सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आ व २०७३र०७४ को लागि बार्षिक कार्ययोजना पारित गरेको छ । त्यसैगरी वैठकले महासंघको विधान अनुसार प्रदेशका संयोजकहरु, विभिन्न ९ वटा विभागका प्रमुख, उप प्रमुख, तथा सचिवहरु, महिला राष्ट्रिय समिति र युवा राष्ट्रिय समितिका प्रमुख, उप प्रमुख तथा सचिवहरु, विभिन्न घटकका इन्चार्जहरु, सल्लाहकार समिति र नीति तथा अनुसनधान आयोगका प्रमुख तथा सदस्यहरुको मनोनयन गरेको छ । वैठकले राष्ट्रिय समितिमा रिक्त रहेका ५ महिला सदस्य, एक जना आदिवासी जनजाती महिला सदस्य र अन्य चार जना राष्ट्रिय समितिका सदस्यहरु सहित १० जना सदस्यहरुको मनोनयनका साथै नियमावली निर्माण उपसमिति समेत गठन गरेको छ । जो निम्न अनुसार रहेको छ ।

थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।

Click Here to Download File

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574