मे दिवसको कार्यक्रममा उपस्थित हुने बारे

पेसागत महासङ्घ नेपाल Conep Nepal लगायत विश्व ट्रेड युनियन महासङ्घ (WFTU) मा आवद्ध ८ वटा ट्रेड युनियन महासङ्घहरु र जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा २०७५ बैशाख १८ गते संयुक्त रुपमा आयोजित १२९ औँ मे दिवस (MAY DAY) कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।

कार्यक्रम
-याली शुरु १२ः०० वजे भृकुटीमण्डप सभागृह अगाडी
सभाः योगम्वर पार्टी प्यालेस, सिंहदरवार

बिष्णु लामिछाने

महासचिव

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574