महासङ्घका वैचारिक आधार

(क) यो महासङ्घ समानता, सामाजिक न्याय, लोकतन्त्र, विश्व शान्ति र मानव आधिकारका आदर्शलाई सदैव आफ्नो मार्ग निर्देशक सिद्धान्तका रुपमा स्वीकार गर्दछ ।
(ख) घटकहरु यस विधानको अधीनमा रही आआफ्नो स्थानमा स्वतन्त्र रहनेछन् र कसैको आन्तरिक मामिलामा हस्तक्षेप गरिने छैन । यस विधानसंँग बाझिने घटकका विधानहरु बाझिएको हदसम्म अमान्य हुनेछन् ।
(ग) यस महासङ्घको सञ्चालन लोकतान्त्रिक प्रक्रियाबाट हुनेछ ।
(घ) यो महासङ्घ प्रगतिशील एवंं समाजवाद पक्षधर अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रसँंग आबद्ध रहनेछ ।
(ङ ) यो महासङ्घ जातीयता, क्षेत्रीयता, धार्मिक, साम्प्रदायिक आदि प्रभावबाट मुक्त रहनेछ

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574