महासङ्घका वैचारिक आधार

(क) यो महासङ्घ समानता, सामाजिक न्याय, लोकतन्त्र, विश्व शान्ति र मानव आधिकारका आदर्शलाई सदैव आफ्नो मार्ग निर्देशक सिद्धान्तका रुपमा स्वीकार गर्दछ ।
(ख) घटकहरु यस विधानको अधीनमा रही आआफ्नो स्थानमा स्वतन्त्र रहनेछन् र कसैको आन्तरिक मामिलामा हस्तक्षेप गरिने छैन । यस विधानसंँग बाझिने घटकका विधानहरु बाझिएको हदसम्म अमान्य हुनेछन् ।
(ग) यस महासङ्घको सञ्चालन लोकतान्त्रिक प्रक्रियाबाट हुनेछ ।
(घ) यो महासङ्घ प्रगतिशील एवंं समाजवाद पक्षधर अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रसँंग आबद्ध रहनेछ ।
(ङ ) यो महासङ्घ जातीयता, क्षेत्रीयता, धार्मिक, साम्प्रदायिक आदि प्रभावबाट मुक्त रहनेछ

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574