पेसागत महासङ्घ वाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको माग

मुलुकमा सङ्घीय राज्य प्रणाली अन्तर्गत समावेशी लोकतन्त्रलाई अत्मसात् गरिएको छ । यसै सन्दर्भमा सार्वभौम जनताको प्रतिनिधि संस्थाको रुपमा रहने सङ्घ र प्रदेशको संसदमा समानुपातिक तवरले सवै वर्ग, तह र समुदायको प्रतिनिधित्व हुने गरी संविधानमा नै व्यवस्था भयो तर श्रमिक वर्गको प्रतिनिधित्वका वारेमा व्यवस्था हुन सकेन ।
हाम्रो पार्टीको ८ औँ केन्द्रीय कमिटीको २२ औँ वैठक र नवौँ राष्ट्रिय महाधिवेशनवाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव पारित भएको छ तर यो प्रतिनिधित्वको संख्या १० प्रतिशत पुग्न सकेको छैन । अतः आगामी प्रदेश र सङ्घको निर्वाचनमा श्रमिक वर्गको तर्फवाट दुवै तहको निर्वाचनमा १०÷१० प्रतिशत संख्यामा पुग्नेगरी श्रमिक क्षेत्रवाट उम्मेद्वार खडा गर्ने व्यवस्थाका लागि हार्दिक अनुरोध छ ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574