पेशागत महासंघ नेपाल प्रदेश न ३ को भेला सम्पन्न, २२ माघ २०७३, शनिबार

देश संघिय संरचना गएपछि पहिलोचाटि सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१(२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गर्नुभएको थियो ।समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन पश्चात महासंघको ३ नं. संगठन कमिटीको पहिलो वैठक प्रदेश प्रमुख कृष्णमान श्रेष्ठको अध्यक्षतामा महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल समेतको उपस्थितिमा वसेको थियो ।

उक्त वैठकमा तेह्रवटै जिल्लाका ईञ्चार्ज तथा अध्यक्षहरुले जिल्लामा भएका पेशागत गतिविधिहरुको रिपोर्टिङ्ग गर्नुभएको थियो । उक्त भेलाले सातवटा बुदाँगत निर्णय गर्दैे सानपन गरेको थियो ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574