नेपाल र भुटानको ट्रेड युनियन महासंघको संयोजकमा प्रेमलकुमार खनाल

काठम9Fी यु ) नेपाल  र भुटानको संयोजकको रुपका  नेपालको तर्फबाट प4िकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन माहासंघ ( डब्लु एफ टी यु ) नेपाल  र भुटानको संयोजकको रुपका  नेपालको तर्फबाट पेशागत माहासंघ नेपालका बरिष्ठ उपाध्याक्ष प्रेमल कुमार खनाल चयन हुनुभएको छ ।

उक्त महासंघ क्यूवाको राजधानी हवानामा गत ३ र ४ गते  सम्पन्न प्रेसिडेन्सियल  काउन्सिलको  प्रथम बैठकले उक्त  निर्णय गरेको हो ।

विश्व ट्रेड युनियन महासंघमा नेपालको तर्फवाट पेशागत माहासंघ नेपाल, राष्ट्रिय कर्मचारी माहासंघ, नेपाल ट्रेड युनियन थेटरेशन, नेपाल प्रगतिशील ट्रेड युनियन माहासंघ, समावेसी ट्रेड युनियन महासंघ, राष्टिय प्रजातान्त्रिक  ट्रेड युनियन महासंघ नेपाल र अखिल नेपाल ट्रेड युनियन माहासंघ  गरी जम्मा ८ ओटा ट्रेड युनियन माहासंघहरु आबद्घ रहेका छन् ।

विश्व ट्रेड युनियन महासंघको स्थापना सन १९४५ अक्टुबर ३ मा स्थापना भएको हो ।  यस महासंघमा विश्वका १ सय २० देशका ९ करोड २० लाख श्रमिकहरु आबद्घ रहेका छन् ।

उक्त महासंघको गत अक्टुबरमा साउथ अफ्रिकाको डरवानामा सम्पन्न १७ औँ माहाधिबेशनबाट खनाल प्रेसिडेन्सियल काउन्सिलको  सदस्यमा निर्वाचित हुनुभएको हो ।

स्रोत : अर्थासंसर डट कम

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574