चौथो महाधिवेशन:

२०६६ वैशाख १८ र १९ गते पेसागत महासङ्घको चौथो महाधिवेशन सम्पन्न भयो । “समृद्ध नेपाल नयाँ सम्विधान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हामो अभियान” भन्ने उद्घोषका साथ काठमाडौँमा सम्पन्न महासङ्घको चौथो महाधिवेशनले प्रमोद शर्माको अध्यक्षतामा ४६ सदस्यीय महासमिति निर्माण गर्यो । चौथो महाधिवेशन सम्म आइपुग्दा जिल्ला स्तरमा जिल्ला समन्वय समिति निर्माण गर्दै सम्पूर्ण जिल्लामा महासङ्घको सम्पर्क सुत्र निर्माण गरियो ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574