सर्कुलर

विशेष सर्कुलर


कोनेप सर्कुलर-५

श्री अध्यक्षज्यू, सबै आवद्ध÷संवद्ध घटकहरु, सवै जिल्ला समितिहरु, बिषयः–राष्ट्रिय समितिको पाँचौँ पूर्ण वैठकका निर्णयहरु पठाईएको । पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको पाँचौँ पूर्ण वैठक महासङ्घका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा २०७४ फागुन २४ र २५ गते पेसागत भवन, लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । उक्त वैठकमा भएका निम्न वमोजिम निर्णयहरु आवश्यक कार्यान्वयन तथा जानकारीको लागि […]


पेसागत महासङ्घ वाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको माग

मुलुकमा सङ्घीय राज्य प्रणाली अन्तर्गत समावेशी लोकतन्त्रलाई अत्मसात् गरिएको छ । यसै सन्दर्भमा सार्वभौम जनताको प्रतिनिधि संस्थाको रुपमा रहने सङ्घ र प्रदेशको संसदमा समानुपातिक तवरले सवै वर्ग, तह र समुदायको प्रतिनिधित्व हुने गरी संविधानमा नै व्यवस्था भयो तर श्रमिक वर्गको प्रतिनिधित्वका वारेमा व्यवस्था हुन सकेन । हाम्रो पार्टीको ८ औँ केन्द्रीय कमिटीको २२ औँ वैठक […]


कोनेप सर्कुलर– ३– राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठकका निर्णयहरु पठाईएको ।

मुलुकको सार्वजनिक क्षेत्रमा काम गर्ने पेसाकर्मीहरुको छाता संगठन पेसागत महासङ्घ, नेपाल, राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक यहि २०७३ पौष २० र २१ गते पेसागत भवन काठमाडौंमा सम्पन्न भएको छ । महासङ्घका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकमा नेकपा (एमाले) का महासचिव क ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र मोर्चा संगठन प्रमुख क गोकर्ण विष्टको […]


कोनेप सर्कुलर– २ राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठकका निर्णयहरु पठाईएको ।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक महासङ्घका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा २०७३ भाद्र २५ र २६ गते पेसागत भवन काठमाडौंमा सम्पन्न भएको छ । उक्त वैठकमा भएका निम्न वमोजिम निर्णयहरु आवश्यक कार्यान्वयन तथा जानकारीको लागि पठाइएको व्यहोरा अनुरोध छ । थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस । Click Here to Download […]


कोनेपेप सर्कुर्लुलर– १ – छैठा राष्ट्रिय महाधिवेशेशन तथा केन्न्द्री्रीय समितिको पहिलो वैठैठकका निर्णर्ययहरु पठाईर्एएको ।

पेसागत महासङ्घ नेपालको मिति २०७३।३।३–५ मा काठमाडौँमा छैठौँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भई केन्द्रीय समितिको पहिलो पूर्ण बैठक समेत सम्पन्न भएको छ । छैठौँ राष्ट्रिय महाधिवेशनले आर्थिक, सांगठनिक तथा समसामयीक प्रस्ताव पास गर्नुका साथै आगामी ४ वर्षका लागि नेतृत्व समेत चयन गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष क. के.पी शर्मा ओली […]




भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574