बिचार / ब्लग

महासङ्घको सम्पन्न छैठौ राष्ट्रिय महाधिवेशन र आगामी कार्यभारमहासङ्घको सम्पन्न छैठौ राष्ट्रिय महाधिवेशन र आगामी कार्यभारविश्वनाथ

प्याकुरेलअध्यक्ष, पेसागत महासङ्घ नेपाल पेसागत महासङ्घले विगत २१ वर्ष देखि नेपाली श्रमिक आन्दोलनमा निभाएको भूमिका अतुलनीय छ । १ करोड २५ लाख श्रमिकहरु कार्यरत रहेको हाम्रो मुलुकमा झण्डै २० लाख श्रमिकहरु संगठित छन् । सो मध्ये करिव ४ लाख सार्वजनिक क्षेत्रमा कार्यरत पेसाकर्मी श्रमिकहरुको नेतृत्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत स्थापित पेसागत महासङ्घ नेपाल […]


पुष्पलालका योगदान र वामपन्थी एकता, प्रेमलकुमार खनाल

प्रेमलकुमार खनाल, नेपालको वाम एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलालको ३९औं स्मृति दिवस देशव्यापी रूपमा मनाइँदै छ । १५ असार १९८१ मा रामेछाप जिल्लाको भंगेरीमा पिता भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको कोखबाट जन्मेका पुष्पलालको निधन ७ साउन २०३५ मा नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । पुष्पलालले २००६ मा नेपाल कम्युनिस्ट […]


लाँकुरीभञ्ज्याङ्गदेखि मङ्गलबजारसम्मको एक महिने स्वयंसेवक अभियान एक अनुभूति

शिवकुमार अधिकारी प्रमुख कोनेप नीति अनुसन्धान आयोग गएको वर्ष २०७२ बैशाख १२ मा नेपालमा गएको विनासकारी भूकम्प र त्यसपछि लगातारका पराकम्पनले विशेषगरी गोरखादेखि ओखलढुङ्गा सम्मका १७ जिल्लामा विनास लिला मच्चायो । ९००० भन्दा बढीको मृत्यु, हज्जारौँ घाइते अपाङ्ग हुनुका साथै सरकारी कार्यालय, सांस्कृतिक ऐतिहासिक सम्पदाहरू, शिक्षण संस्थाहरू र व्यक्तिका घरहरू ध्वस्त भए । यस विनासकारी […]


एकात्मक तथा संघात्मक राज्यबारे केही कुराएकात्मक तथा संघात्मक राज्यबारे केही कुरा

वेदनिधि निराला राज्य साध्य होइन, साधन हो । साध्य त राज्य मा बस्ने मानिसहरु हुन् । राज्यको शासन एकात्मक हुँदैमा विकाश नहुने होइन, अन्याय, अत्याचार, शोषण, दमन, उत्पिडन, भेदभाव हुने होइन । असभ्य र जङ्गली हुने पनि होइन । वेरोजगारी बढ्ने, दुःख बढ्ने पनि होइन । मुलुक भित्र श्रोत र साधन छ भने मुलुकको नीति […]


स्थानीय निकायको पुनर्सरचनाः

हरिकुमर श्रेष्ठ अध्यक्ष, स्थानीय निकाय कर्मचारी संघ, नेपाल स्थानीय सरकारको अवधारणाः सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबैप्रकारका विभेद र उन्पीडनको अन्त्य गर्दै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता  र स्वाभिमानलाई अक्षुण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता  र स्वाशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनतका लागि नेपाली जनताले गरेको ऐतिहासिक […]


जनमुखी निजामती सेवाको आवश्यकता

प्रेमलकुमार खनाल, नेपालको निजामती सेवाले ६ दशक लामो यात्रा पार गर्दैछ । वि.सं. २०१३ सालमा निजामती सेवा ऐन जारी भएपछि एकीकृत ढंगले सञ्चालन हुँदै आएको निजामती सेवा राज्यको शासन प्रणालीको मेरुदण्ड र स्थायी सरकार नै हो । निजामती सेवाको जनमुखी क्रियाकलापले सिंगो शासन प्रणालीको छवि उँचो भई लोकप्रिय बन्दछ । मुलुकमा ०६२।०६३ मा भएको युगान्तकारी […]


मस्यौदा संविधानमा श्रमिकका एजेन्डा

श्रावण १५, २०७२-मस्यौदा संविधानप्रति सर्वत्र चासो भइरहेको बेला यो लेखमा श्रमिकका विषयमा उल्लेखित प्रावधानमाथि चर्चा गर्न खोजिएको छ । मस्यौदा संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा श्रमको हक व्यवस्था गरिएको छ, जस अन्तर्गत उपधारा १ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ,  उपधारा २    मा प्रत्येक   श्रमिकलाई  उचित पारिश्रमिक, सुविधा तथा सामाजिक सुरक्षाको […]




भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574