| | प्रेस विज्ञप्ती 2023.04.30 | पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन | पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन | पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन | प्रेस बक्तव्य | प्रेस विज्ञप्ती | पेशाकर्मी जनताको सेवामा अझ दत्तचित्त भएर जुटनु पर्ने – पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल | बजेटमा पेसागत महासङ्घ नेपाल र महासङ्घ आबद्ध घटकहरुले सरकार समक्ष पेश गरेका माग मध्ये केही सम्बोधन गरिएको छ |

Flash News:

कोनेप विधान

२००७ साल माघ ४ गतेबाट सङ्गठित रूपमा सुरु भएको पेसागत आन्दोलनको इतिहासलाई निरन्तरता दिंदै, २०४६ सालको ऐतिहासिक जन आन्दोलनबाट प्राप्त सङ्गठन स्वतन्त्रताको पूर्ण उपयोग गदैर्, पेसागत क्षेत्रमा भिन्न भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका टे«ड युनियन÷पेसागत सङ्घ÷सङ्गठनहरू बिच आपसी समन्वय, सहयोग र ऐक्यबद्धता प्रकट गर्न, श्रमिक÷पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बढ्न र एकीकृत […]   पुरा जानकारी

महासङ्घको लक्ष्य

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य रहनेछ ।   पुरा जानकारी

महासङ्घका वैचारिक आधार

(क) यो महासङ्घ समानता, सामाजिक न्याय, लोकतन्त्र, विश्व शान्ति र मानव आधिकारका आदर्शलाई सदैव आफ्नो मार्ग निर्देशक सिद्धान्तका रुपमा स्वीकार गर्दछ । (ख) घटकहरु यस विधानको अधीनमा रही आआफ्नो स्थानमा स्वतन्त्र रहनेछन् र कसैको आन्तरिक मामिलामा हस्तक्षेप गरिने छैन । यस विधानसंँग बाझिने घटकका विधानहरु बाझिएको हदसम्म अमान्य हुनेछन् । (ग) यस महासङ्घको सञ्चालन लोकतान्त्रिक […]   पुरा जानकारी

महासङ्घको उदेश्यहरु

(१) श्रमिक÷पेसाकर्मीहरूको दक्षता वृद्धि तथा आर्थिक, सामाजिक र बौद्धिक समुन्नतिका लागि उनीहरूको सेवा सर्त तथा कार्य अवस्थामा सुधार ल्याउन राष्ट्रिय रूपमा प्रयत्नशील रहने । (२) श्रमिक÷पेसाकर्मी र व्यवस्थापन तथा सरकार बिच सुसम्बन्ध राख्न प्रयत्न गर्ने । (३) विभिन्न क्षेत्रका पेशागत सङ्गठन÷ट्रेड युनियन बिच आपसी सुमधुर सम्बन्ध बढाउँदै उनीहरूलाई देश विकासमा सङ्गठित तबरले क्रियाशील गराउन प्रयत्नशील […]   पुरा जानकारी

अध्यक्ष को भनाई

प्रेमलकुमार खनाल

मुलुकमा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिबाट पुँजीवादी क्रान्ति सम्पन्न भएर समाजवादको बाटोमा अगाडि बढनु पर्ने ऐतिहासिक मोडमा मुलुक आइपुगेको छ । राष्ट्रियता, जनवाद र जनजीविकाका लागि सामन्तवाद विरुद्ध वामपन्थी शक्तिले अनवरत नेतृत्व र सङ्घर्ष गर्दै आएकोलाई पुँजीवादी क्रान्तिको सफलतासँगै नेपाली जनताले निर्वाचनका माध्यमबाट वामपन्थीहरूलाई दुई तिहाइको जनादेशका साथ सरकारको नेतृत्व गर्ने अवसर प्रदान गरेका थिए । […]   पुरा जानकारी



ताजा अपडेटshow all

प्रेस विज्ञप्ती 2023.04.30

अन्तर्राष्ट्रिय श्रमिक दिवस (May Day 2023) को पूर्व सन्ध्यामा मिति २०८० बैशाख १७ गते प्रज्ञाभवन कमलादीमा आगामी वजेटमा पेसाकर्मीहरुको सवाल सम्वन्धमा अन्तत्र्रिmया तथा नवनियुक्त माननीय मन्त्रीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम अध्यक्ष श्री प्रेमलकुमार खनालको अध्यक्षतामा तथा नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्री मा.डा.बेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात […]…

प्रेस विज्ञप्ती

पेसागत महासङ्घ नेपाल मुलुकको सार्वजनीक तथा निजी क्षेत्रमा काम गर्ने श्रमिक पेसाकर्मीहरुको हक हित र अधिकारको संरक्षण संवर्धन र पेसागत…

बिज्ञप्ति / सुचना / सर्कुलर

कोनेप भिडियोshow all


बिचार / ब्लगshow all

महासङ्घको सम्पन्न छैठौ राष्ट्रिय महाधिवेशन र आगामी कार्यभारमहासङ्घको सम्पन्न छैठौ राष्ट्रिय महाधिवेशन र आगामी कार्यभारविश्वनाथ

प्याकुरेलअध्यक्ष, पेसागत महासङ्घ नेपाल पेसागत महासङ्घले विगत २१ वर्ष देखि नेपाली श्रमिक आन्दोलनमा निभाएको भूमिका अतुलनीय छ । १ करोड…

पुष्पलालका योगदान र वामपन्थी एकता, प्रेमलकुमार खनाल

प्रेमलकुमार खनाल, नेपालको वाम एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलालको ३९औं स्मृति दिवस देशव्यापी रूपमा मनाइँदै छ । १५ असार…

Social Media



CONEP BUILDING
फोटो ग्यालरीshow all
समिती

राष्ट्रिय समिति

पेसागत महासंघ नेपालको मिति २०७३ असार ३–५ मा सम्पन्न छैठौं महाधिशनबाट विश्वनाथ प्याकुरेलको अध्यक्षतामा ६९ सदस्यीय राष्ट्रिय समिति निर्वाचित भएको छ । राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरु यस प्रकार छन् ः राष्ट्रिय समिति पदाधिकारी तथा सदस्यको नामावली   पुरा जानकारी

स्थायी समिति

पेसागत महासंघ नेपालको विधानको धारा ९ को (२) मा  भएको व्यवस्थाअनुसार महासंघका पदाधिकारी सम्मिलित एक स्थायी समिति गठन हुने व्यवस्था छ । राष्ट्रिय समितिको बैठक नबसेका बखत राष्ट्रिय समितिले गर्ने सबै काम स्थायी समितिले गर्नेछ । स्थायी समिति अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, कोषाध्यक्ष र सहकोषाध्यक्ष समेत रहेको बढीमा २१ जनाको हुनेछ । […]   पुरा जानकारी

सचिवालय

पेसागत महासंघ नेपालको विधानको धारा ९ को (३) मा भएको व्यवस्थाअनुसार सचिवालय गठन हुनेछ । राष्ट्रिय समिति र स्थायी समितिले गरेका निर्णयको कार्यान्वयन गर्न, गराउन महासचिवको नेतृत्वमा उपमहासचिवहरू, सचिवहरू, कोषाध्यक्ष र सहकोषाध्यक्ष सदस्य रहेको सचिवालयको गठन हुनेछ । सचिवालयको बैठक आवश्यकता अनुसार बस्नेछ । सचिवालयको बैठकमा अध्यक्षको उपस्थिति रहनेछ । सचिवालय   पुरा जानकारी

विभाग

मिति २०७३ भाद्र २५ र २६ गते काठमाडौंमा सम्पन्न पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठकबाट महासंंघको कार्यसम्पादनका निमित्त निम्न विभागहरु गठन भएका छन् । उक्त विभागहरु यस प्रकार छन्  । बिभागहरु   पुरा जानकारी

आवद्ध घटकहरुshow all

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपाल एकीकृत स्वास्थ्यकर्मी सङ्गठन, नेपाल बैक, वीमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ, नेपाल स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल नेपाल अडिटर्स एशोसिएसन रुपान्तरणका लागि वन पेसाकर्मी सङ्घ नेपाल नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन नेपाल सास्कृतिक पेशाकर्मी सङ्घ नेपाल स्वास्थ्य प्रविधिक सङ्घ पेशागत […]   पुरा जानकारी



About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574