मिडियामा आएको समाचार

पेशाकर्मी जनताको सेवामा अझ दत्तचित्त भएर जुटनु पर्ने – पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल


बजेटमा पेसागत महासङ्घ नेपाल र महासङ्घ आबद्ध घटकहरुले सरकार समक्ष पेश गरेका माग मध्ये केही सम्बोधन गरिएको छ


पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको प्रेस विज्ञप्ति


संघीय निजामती सेवाको विधेयमा पेशागत महासंघ असन्तुष्ट

१६ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको पेशागत महासंघ नेपालले जनाएको छ । कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत भएको महासंघले ठहर गरेको छ । पेशागत महासंघले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेल्ने मनोवृत्ति देखिएको छ, त्यो सुखद नहुने उनले […]


निजामती विधेयकले कर्मचारीको मनोबल कमजोर बनायोः पेशागत महासंघ नेपाल

१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति देखिएको […]


पेसागत महासंघको चौथो पूर्ण बैठक

काठमाडौं । (भाद्र २८), पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठक २०७४ साउन २८ गतेबाट प्रारम्भ भएको छ । साउन २८–२९ गते चल्ने उक्त बैठकमा महासंघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।सांगठनिक प्रतिवेदन, २०७४।७५ को वार्षिक कार्ययोजना प्रस्तुत, आर्थिक प्रतिवेदन तथा आगामी बजेट, लेखा परीक्षण प्रतिवेदन, घटक तथा प्रदेश तथा जिल्लागत रिपोर्टिङ, घरजग्गा विशेष […]


विश्व ट्रेड युनियन महासंघको प्रेसिडेन्सियल सदस्यमा नेपालका खनाल निर्वाचित

काठमाडौं, २ कात्तिक – विश्व का प्रगतिशिल एबम समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तराष्ट्रिय संस्था विश्व ट्रेड युनियन महासंघ (डब्लु.एफ.टि.यु.) को प्रेसिडेन्सियल सदस्यमा नेपालका प्रेमलकुमार खनाल निर्बाचित भएका छन् । साउथ अफ्रीकाको डरबानमा गत अक्टोबर ५ देखि ९ सम्म चलेको १७ महाधिवेशनबाट बनेको ४७ सदस्यीय काउन्सिल सदस्य मा पेशागत महासंघ नेपाल (कोनेप)का बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल […]


नेपाल र भुटानको ट्रेड युनियन महासंघको संयोजकमा प्रेमलकुमार खनाल

काठम9Fी यु ) नेपाल  र भुटानको संयोजकको रुपका  नेपालको तर्फबाट प4िकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन माहासंघ ( डब्लु एफ टी यु ) नेपाल  र भुटानको संयोजकको रुपका  नेपालको तर्फबाट पेशागत माहासंघ नेपालका बरिष्ठ उपाध्याक्ष प्रेमल कुमार खनाल चयन हुनुभएको छ । उक्त महासंघ क्यूवाको राजधानी हवानामा गत ३ र ४ गते  सम्पन्न प्रेसिडेन्सियल  काउन्सिलको […]


पेशागत महासंघ नेपाल प्रदेश न ३ को भेला सम्पन्न, २२ माघ २०७३, शनिबार

देश संघिय संरचना गएपछि पहिलोचाटि सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१(२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गर्नुभएको थियो ।समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन पश्चात महासंघको ३ […]


पेशागत महासंघ नेपालको शुभकामना कार्यक्रम मंगलबार

काठमाडौं, असोज १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले नेपाल सांस्कृतिक रुपले धनी देश भएपनि त्यसको संरक्षण र सम्बद्र्धनमा सरकार लाग्न नसकेको बताउनुभएको छ । सांस्कृतिक पक्ष नै नेपालको साझा पहिचान भएको बताउँदै उहाँले संरक्षणमा सबैलाई लाग्न आव्हान गर्नुभयो । पेशागत महासंघ नेपालको दशैं तिहार, नेपाल सम्बत र छठको अवसरमा यहाँ आयोजित शुभकामना […]




भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574