बिज्ञप्ति

प्रेस विज्ञप्ती

पेसागत महासङ्घ नेपाल मुलुकको सार्वजनीक तथा निजी क्षेत्रमा काम गर्ने श्रमिक पेसाकर्मीहरुको हक हित र अधिकारको संरक्षण संवर्धन र पेसागत मर्यादाका साथै जनताले अनुभूत गर्ने गरी मुलुकमा सुशासन कायम होस भन्ने चाहन्छ । त्यसैले महासङ्घले तदनुरुपका ऐन कानुनहरुको तर्जुमा र कार्यान्वयनको लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउर्दै आएको छ । लाखौ नेपाली जनताको योगदान र हजारौँ […]


प्रेस विज्ञप्ती

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपबाट आम श्रमिक वर्ग प्रताडित भैरेको अवस्थामा कतिपय सरकारी तथा संस्थानमा विगत लामो समय देखि काम गर्दै आएका अस्थायी प्रकृतिका श्रमिक पेसाकर्मीहरुलाई रोजगारीबाट निस्काशन गर्ने सम्मका कार्य भएको भनी अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घको पत्र मार्फत जानकारी हुन आएकोले महासङ्घको गम्भीर ध्यानाकर्षण भएको […]


संघीय निजामती सेवा ऐनका सन्दर्भमा पेसागत महासङ्घ नेपालद्वारा जारी प्रेस विज्ञप्ती

संसदको राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनलाई जनमुखी, कामकाजी तथा आम कर्मचारीको उत्प्रेरणा हुने र मनोबल बढाउने गरी जारी गरियोस् भन्ने आग्रह सहित पटकपटक संसदमा राज्य व्यवस्था समितिका माननीय सभापतीज्यु, माननीयज्युहरु समक्ष छलफल गरिएको र सुझावहरु प्रस्तुत गरिएको थियो । त्यो बेला माननीय सभापतीज्यु लगायत माननीयज्युहरु बाट महासंघका सुझावहरुलाई गम्भीरतापूर्वक लिइने […]


पेसागत महासङ्घ नेपालको २६ औँ स्थापना दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती

२०४६ मा सम्पन्न जनआन्दोलनमा श्रमिक पेसाकर्मीहरुको महत्वपूर्ण भूमिका सँगै स्थापित बहुदलिय व्यवस्थामा नेपालका श्रमजीवि पेसाकर्मीहरुले संगठन स्थापना गरेका थिए । यस अघि स्थापित संगठनहरु र नव स्थापित संगठनहरु पनि नयाँ परिवेश अनुसार संगठन विस्तारको अभियानमा थिए । जनआन्दोलन पश्चात सरकार अपेक्षाअनुसार यस्ता पेसागत संगठनहरु प्रति सकारात्मक थिएन । यस्तो परिस्थितिमा पेसागत संगठनहरु र व्यवस्थापन पक्षबीच […]


लिम्पियाधुरा, लिपुलेक, कालापानीका विषयमा जारी प्रेस विज्ञप्ती

गत नोभेम्वर २०१९ मा भारत सरकारबाट प्रकाशित नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूभाग समेत समावेश गरी प्रकाशित गरेकोमा नेपालबाट कडा आपत्ति जनाइएको साथै सो विषयमा भारत सरकारबाट बार्ता र कुटनीतिक माध्यमबाट निर्णय गर्ने प्रतिवद्धता जानाए बमोजिम वार्ता यथासिघ्र प्रारम्भ गरी सिमा समस्या समाधानहुने अपेक्षा गरिएको थियो । यसै सन्दर्भमा नेपाल भारत दूवै पक्षबाट गठन […]


१३१ औं मे दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती

श्रमिकहरुको एकता, संघर्ष र बलिदानको गौरबशाली दिनको रुपमा रहेको मे दिवस आज विश्वभरी मनाइदै छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन श्रमिकको अधिकारको रुपमा स्थापित गर्न सन् १८८६ को मे १ सम्पूर्ण श्रमिकहरुका लागि अत्यन्त महत्वपूर्ण दिनको रुपमा रहेको छ । यस १३१ औं मे दिवसको अवसरमा स्वदेश तथा विदेशमा […]


प्रेस बिज्ञप्ति (२०७६-१२-६)

चीनको हुवेइ सहरबाट शुरु भएको नोबेल कोरोना भाइरस (COVID-19) विश्वका विभिन्न देशहरुमा फैलिने क्रममा छ । विश्वमा हाल सम्म उक्त भाइरसवाट २ लाख ७ हजार भन्दा वढी मानिसलाइ संक्रमण भएकोमा ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ । नेपालमा ५२९ जनाको नमुना परीक्षण गरिएकोमा हाल सम्म १ जनाको मात्र पोजिटिव देखिएको र निजले […]


प्रेस विज्ञप्ती

मिति २०७६ असार २५ गतेको कान्तिपुर लगायत विभिन्न छापाहरुमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको दफावार छलफलको क्रममा माननीय सभासद्हरुले ट्रेड युनियन खारेजीको विषयमा मत प्रकट गर्नु भएको खवरले पेसागत महासङ््घ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । विगत ७३ वर्ष अघि देखि नेपाली ट्रेड युनियन आन्दोलनले शान्ति, लोकतन्त्र र मानव […]


प्रेस विज्ञप्ती (२०७४-११-२५)

पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको पाचौं पूर्ण वैठक २०७४।११।२४ र २५ गते काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा ने क पा एमाले केन्द्रीय सचिव एवं मोर्चा संगठन प्रमुख क गोकर्ण विष्टको प्रमुख आतिथ्यता रहेको थियो । वैठकको प्रारम्भमा राष्ट्रिय सभामा निर्वाचित महासंघकी उपाध्यक्ष क उदया शर्मा र […]


प्रेस विज्ञप्ती २०७४।७।११

  मिति २०७४ कार्तिक १० गते सप्तरीको राजविराज वाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्वरको वस पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको गजुरी (वाङ्गेमोड) स्स्थित त्रिसुली नदीमा भएको दुर्घटना प्रति पेसागत महासङ्घ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस दुर्घटनामा परि ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ […]




भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574