पेसागत महासङ्घ नेपाल नव निर्वाचित राष्ट्रिय समिति

‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनको लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने मूल नाराका साथ पेसागत महासङ्घ नेपालको प्रधानमन्त्री तथा नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले आषाढ ३ गते शुक्रबार काठमाडौँमा उद्घाटन गर्नुभएको छैठौँ राष्ट्रिय महाधिवेशन आषाढ ५ गते सम्पन्न भएको छ । प्रज्ञा भवन, कमलादीमा भएको उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्रीले मुलुक निर्माणमा पेसाकर्मीहरुको महत्वपूर्ण भूमिका रहेकोले मुलुकमा संविधान बनिसकेको विद्यमान अवस्थामा देश विकासमा लाग्नुको विकल्प नरहेको बताउँदै उहाँले देश अब विगतको जस्तो द्वन्द्वमा नफर्कने समेत बताउनुभयो ।

थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।

Click Here to Download File

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574