पेसागत ऐक्यवद्धता मञ्च नेपाल गठनः

२०५२ जेठ ६ गते राष्ट्रिय स्तरको पेसागत सङ्घ संगठनका प्रतिनिधिहरु ९३ जना को उपस्थितिमा एक भेला सम्पन्न भयो । नेपाल नर्सिङ सङ्घ लाजिम्पाटमा सम्पन्न उक्त भेलाले राष्ट्रिय स्तरका पेसागत सङ्घ संगठनहरु वीच आपसी समन्वय गरी एकिकृत राष्ट्रिय शक्तिको विकास गर्ने उद्देश्यका साथ पेसागत ऐक्यवद्धता मन्च, नेपाल (Forum for Professional Solidarity, Nepal) गठन गर्यो । तत्कालिन निजामती कर्मचारी संगठनका का.वा अध्यक्ष सिताराम नेपालको संयोजकत्वमा १४ सदस्यीय राष्ट्रिय तदर्थ समिति गठन गरी यथासिघ्र अधिवेशन आयोजना गर्ने निर्णय भयोे ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : महासङ्घ

मे दिवसका अवसरमा श्रमिक अधिकार संरक्षणको माग

ट्रेड युनियनमा प्रतिवन्धः लोकतन्त्र विरोधी कदम प्रेस विज्ञप्ति




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574